कैलालीमा एक पुरुषको शव फेला
धनगढी: कैलालीको बर्दगोरिया गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ।
नाम थर नखुलेको अन्दाजी ४०/४५ वर्षीय पुरुषको शव बर्दगोरिया गाउँपालिका र लम्कीचुहा नगरपालिकाको सिमाना पर्ने बौनियाँ नालामा फेलापरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। दिनेश खबरबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया