आज राष्ट्रिय टोपी दिवस धनगढीमा पनि मनाईदै
धनगढी: सुदूर नेपाल संस्कृति सेवा समाजले राष्ट्रिय टोपी दिवसमा धनगढीमा प्रभातफेरी गरेको छ। नेपाली टोपीको प्रयोग बढाउने भन्दै धनगढीमा प्रभातफेरी गरिएको समाजले जनाएको छ।
आज राष्ट्रिय टोपी दिवस मनाएर टोपीको प्रयोग बढाएर स्वदेशी उद्योग लाई टेवा दिने सोच समाजको रहेको समाजका अध्यक्ष हेम अधिकारीले बताए। दिनेश खबरबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया