सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

पर्यटकिय विकासका लागि जिम्मेवार निकायमा बसेकाहरुको मन चाहिन्छ ।(भिडियो सहित
"अहिलेसम्म पर्यटकिय विकासका लागि मन भएका कोही आएनन "

उमीद बागचन्द‚ धनगढी ४ कार्तिक । पर्यटकिय विकासका लागि जिम्मेवार निकायमा रहेकाहरुको भावना केही गरु भन्ने हुन जरुरी छ । फरक मन लिएर पर्यटकिय विकास गरौ भन्ने भावना लिएर कोही आएको देखिदैन । कुरा ठुला ठुला गर्ने काम भने केही नहुने परिवेशबाट सुदुरपश्चिम क्षेत्र गुज्रेको छ । सँघिय लोकतान्त्रीक गणतन्त्रिक व्यवस्था व्यवहारिक रुपमा प्रयोग भई रहेको छ । सँघिय व्यवस्थालाई सँस्थागत गर्ने स्थानीय तहको निर्वाचन‚ प्रदेश र सँघिय चुनाव सम्पन्न भई स्थानीय सरकार‚ प्रदेश र सँघिय सरकार गठन भएको पनि एक‚ डेढ वर्ष भघ सकेको छ । प्रदेश सरकारले प्रदेशको नाम सुदुरपश्चिम जसमा जनता सन्तुष्ट छैनन‚ राजधानी गोदावरी जहाँ प्रदेश कार्यालय भवनहरु बनाउन सम्भव छैन । प्रदेश सरकारले अढाई महिनाका लागि आँशिक बजेट र पहिलो पुर्ण बजेट ल्याएपनि पर्यटकिय विकासले स्थान पाउन सकेन । नयाँ नेपालको गित गाउने काम हरेक पटक  र स्थानमा गरेपनि काम कारवाही भने पुरानै सोच्ने गरेकाहरुबाट के नयाँ र सबैले रुचाएको काम हुन सक्छ र ! धेरैको यस्तै यस्तै भनाईहरु चौक चौराह अनि ग्रामिण भेगका चिया पसलहरुमा चर्चा सुन्न पाईन्छ । पर्यटकिय विकास कहिले देख्न पाईएला त ! सपना मात्र हुने हो की सुदुरपश्चिम प्रदेश बासीलाई ।

सुसाईट प्याईन्ट

उदाहरणका लागि धेरै टाढा जानु पर्दैन‚ १७‚ १८ सय ताका डोटेरी राज्यमा रहेको नैनीताल क्षेत्रको ईष्ट ईण्डिया कम्पनी अग्रेस सरकारका पालामा भएको विकासलाई हेर्न सकिन्छ । नैनीताल भन्दा राम्रा स्थानहरु छैनन हामीसँग ॽ पक्कै छन‚ तर विकास गर्ने ईच्छा शक्ति छैन नेताहरुमा‚ जिम्मेवार निकायमा रहेका व्यक्तिहरुमा ।

 खेलमैदान जस्को वरिपरी  राती १२ बनेसम्म राम्रो  व्यापार हुन्छ

नैनीतालको तल्लीताल र मल्लीतालमा ठुलो व्यापार हुनेको छ‚ राति ११‚ १२ बजेसम्म । हामी नेपालीहरु हरेक दिन सयौँ पुगेका हुन्छौ त्यहाँ रहँदा हाम्रो तिर पनि नैनीतालको जस्तो विकास गर्न सकिन्छ भन्छौ तर केही समयपछि नैनीतालबाट फर्किएपछ बिर्सिन्छौ ।

 के हाम्रो ठाउँमा रोपवेय बनाउन सकिन्न र 

सुदुरपश्चिम प्रदेशको पर्यटकिय विकास गरिदिन कोही आई दिने हो र हामी आफैले लाग्नु पर्ने होईन र यी सबै कुराले जिम्मेवार निकायमा रहकाहरुको ध्यानाकर्षण कहिले होला ॽ त्यो दिन कहिले आउला ॽ

                                                                                             सानो हिमाल पनि निक्कै ठुलो रुपमा हेरिन्छ

हाम्रो प्रदेशमा रहेका स्थानहरु भन्दा धेरै महत्वपुर्ण देखिदैन तर नैनीताल क्षेत्रमा त्यहाँका मानिसहरुमा सानो भन्दा सानो उत्पादन बेच्न सक्ने चेतना दिईएको छ । त्यो क्षेत्रका हरेक स्थान र उत्पादन बिक्रि गर्ने कलाको विकास भएको छ ।

                                                                                   

हामी सजिलै खर्च गर्छाै तर यहाँ खर्च गर्न गाहो हुन्छ

हाम्रो प्रदेशमा गर्न नसकिने होईन तर जिम्मेवार स्थानमा बसेकाहरुमा त्यो खालको मन‚ ईच्छा शक्ति पक्कै पनि चाहिन्छ होला ।

  • ४ कार्तिक २०७५, आईतवार ११:३० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU