सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

जनताको अपेक्षा अनुरुप काम गर्छुः नव निर्वाचित प्रदेश सभा सदस्य दिवानसिँह बिष्ट

धनबहादुर बिक पुनर्वास । कञ्चनपुर  ४ मंसिरमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धन कञ्चनपुर क्षेत्र १(ख) प्रदेश सभा सदस्यबाट निर्वाचित प्रदेश सभा सदस्य दिवान सिह विष्टले जताको अपेक्षा अनुरुप काम गर्ने प्रतिबद्धता दोहोर्याएका छन ।

प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि बेलौरी आफ्नै निवासमा आइतबार आयोजित पत्रकार सम्मेलन मार्फत आम मतदातालाई धन्यवाद दिदै प्रदेश सभा सदस्य विष्टले जनताको अपेक्षा चाहना अनुरुप काम गर्ने प्रतिबद्धता गरेका हुन ।

‘मैलै“जहाँसम्म जनताको मर्म भावना अनुरुप काम गर्छु,” ‘नव निर्वाचित प्रदेश सभा सदस्य विष्टले भने, ‘जनतालाई पछुतो नहुनेगरी काम गर्छु ।’

संविधान सभा सदस्य समेत रहेका विष्टले ६ महिनाभित्रै बेलौरी भन्सारको कामकाज अघि बढाउने बताए । ‘मैले विगतमा बेलौरी भन्सारका लागि काम गरेको छु,‘उनले भने, ‘अब भारतीय पक्षसंग समेत समन्वय गरेर दुवै तर्फ भन्सार स्थापना गर्नुपर्छ ।’

निर्वाचनका बेला पार्टी र पार्टीका आधिकारिक उम्मेदवार बिरुद्धमा अन्तर्घात गर्ने माथि कार्यवाही गरिने चेतावनी समेत दिएका छन । ‘केही पार्टीले कार्बाहीका लागि सिफारिस गरेको छ, ‘उनले भने, ‘केही थप हुन्छन, स्ष्टीकरण पनि सोधिन्छ, चित्त बुझ्दो नआए कार्बाही गछौँ ।’

नेपाली काँग्रेस क्षेत्र १(ख) का सभापति एव लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन मुल प्ररिचालन समितिका संयोजक चेतन कुमार राईले निष्पक्ष, भयरहित ढङगबाट निर्वाचन सम्पन्न गराउन भूमिका निर्वाह गर्नहुने आम मतदाता, गठबन्धनका सम्पूर्ण नेता कार्यकर्ता पाटी पङक्ति, लगायत संचारकर्मी, सुरक्षाकर्मी, निर्वाचन आयोग सहितका निकायप्रति हार्दिक आभार प्रकट गरेका छन ।

‘यो निर्वाचनलाई भयरहित निष्पक्ष एव स्वतन्त्र रुपमा संचालन गर्ने प्रत्यक्ष तथा अप्रत्यक्ष भूमिका निर्वाह गर्नु हुने, सबै निकाय प्रति लोकतान्त्रिक बाम गठबन्धन हार्दिक कृतज्ञता प्रकट गर्दछौँ, ‘राईले भने, ‘जनअपेक्षा अनुरुप काम गर्नका लागि सबैको सृजनात्मक भूमिका हुने अपेक्षा प्रतिबद्धता जाहेर गर्दछौँ ।’

  • १९ मंसिर २०७९, सोमबार ००:२६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    सत्ताको छाया बनेर अन्तर्राष्ट्रिय संस्थालाई आरोप लगाउने संसदीय समिति

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU