भ्रममा नपर्ने पुर्व नगरप्रमुख वडको नगरवासीमा आग्रह "भिडियो सहित "
"भिडियो सहित "
धनगढी । धनगढी उपमहानगरपालिकाका पुर्व नगरप्रमुख नृपबहादुर वडले नगरबासीलाई भ्रममा नपर्न आग्रह गरेका छन ।
केही दिन यता धनगढीको बिकासका क्रममा केही योजनाहरु आफुले गरेको हल्ला फैलाएपछि पुर्वनगरप्रमुख वडले नगरबासीलाई भ्रममा नपर्न आग्रह गरेका हुन ।
https://www.youtube.com/watch?v=3MEm-8XsE0w
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया