धनगढी उपमहानगरपालिकाका १९ वटै वडाहरुमा स्थानीय निर्वाचनमा सहभागी मतदाता "भिडियो सहित "
"भिडियो सहित "
धनगढी । सँघिय व्यवस्था कार्यान्वयनको एउटा मुख्य आधारका रुपमा रहेको स्थानीय तहको निर्वाचन ५ वर्ष अघि भएको थियो भने आज दोश्रो पटक बैशाख ३० गते यो समाचार तयार पार्दासम्म मतदान भई रहेको छ ।

विहान ७ बजे शुरु भएको यो त्रिनगर माध्यामिक विद्धालको प्रागढ भएको मतदान केन्द्रमा फरक दृश्य देखियो । ५ वर्ष अघि आफ्नो अमुल्य मत दिएर जनताले जिताएका जनप्रतिनि फेरी त्यही चुनावमा होमिएका छन ।

यसपाली अधिकाँस उम्मेदवार दोहोर्याएका हुन भने केही नयाँ उम्मेदवार नयाँ छन । यो जिल्लामा १३ वटा पालिका छन ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया