सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

एनएमबि बैंक डोटीद्वारा १ दिने वित्तय साक्षरता सम्पन्न

मोहन पनेरु
धनगढी,१२ चैत्र / 
एनएमबि बैंक डोटी शाखाद्वारा डोटीको दिपायलमा एक दिवशीय वितिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष चक्र बाहदुर माझीले भन्नुभयो, अबको यूगमा पैसालाई आफुलाई चाहिएको बेलामा सहजै प्राप्त गर्ने सकिने भएकाले हामी सबैले थौरै पैशा भए पनि बैंकमा नै राख्नु पर्ने शुझाब दिनुको छ ।  माझी कार्याक्रमका सभापति समेत रहेका थिए ।

news

प्रमुख अतिथि एन एम बि बैंक प्रदेश नम्बर ६ र ७ का प्रमुख बिरुराम जैशिले भने अब गाउँ घर तिर पैसा व्याजमा दिनु भन्दा तपाईहरुले बैंकमा पैसा राख्नुस ।  बैंकमा पैशा राखे पछि सुरक्षित र आफुलाई चाहिएको बेलामा सहजै पैशा निकाल्न सकिने छ । सुदुर पश्चिमका विभिन्न स्थानहरुमा यस प्रकारका वितिय साक्षरता संचालन गरिएको एन एम बि बैंक डोटी शाखाका कर्मचारी लक्ष्मण भट्टले बताए ।

news

प्रशिक्षणले वितिय साक्षरता सम्बन्धि धेरै राम्रो ज्ञान प्राप्त भएको सहभागी जमुना खड्काले बताईन । एनएमबि बैंक डोटीमा २०६८ बैशाखमा स्थापना भएदेखि विविध कार्यक्रम गर्दै आएको छ । अब एनएमबि बैंकले खाता खोल्नु परेमा बैंकमा नगएर सिधै आफ्नै मोबाईल बाट पनि खाता खोल्न सकिने प्रदेश प्रमुख जैशीले बताए ।  उक्त बैंक बैक अफ दि इएर एशिया– २०२१ बाट सम्मानित भएको थियो ।

news

  • १२ चैत्र २०७८, शनिबार ०३:०६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU