सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

विवेकशिल साझा पार्टी देशको एक नम्बर पार्टी हुन सक्छ‚ रबिन्द्र मिश्र (भिडियो सहित)
"सँगठन बिस्तार अभियान अन्तर्गत सुदुरपश्चिममा "

धनगढी १५ असोज । बिवेकशिल साझा पार्टीका संयोजक रबिन्द्र मिश्रले दुई तिहाई प्राप्त सरकारले गर्ने न गर्ने काम गरेर देशलाई संकटमा हालेको बताएका छन् । यो सरकारबाट बिकास र देश परिवर्तन हुने कुनै संकेत पनि नदेखिएको बताउनु भयो । आज पाटीको संगठन बिस्तार क्रममा संयोजक व्दय उज्जल थापा सहित धनगढी पुग्नु भएका रविन्द्र मिश्रले अाज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अब देशमा दुई तिहाईको बहुमत र बिगतमा राजनीति परिवर्तनका लागि तेतृत्व गरेर मात्र देश परिवर्तन नहुने भन्दै मुल मुद्धा नै देश परिवर्तन भएकोले त्यसका लागि ईमान्दारिता र  क्षमतावान नेता हुनुपर्ने आवश्यकता अनुरुप बिवेकशिल साझा पाटी अघि बढेको दावी समेत गर्नु भयो ।

मिश्रले हरेक राजनिति दलमा राम्रा मान्छेहरु पनि हुन्छन‚ राजनितिलाई छुछु दुरदुर गरिनु हुँदैन भन्दै सँविधानको दायरामा बसेर देशलाई समुन्नती तर्फ लैजान सकिन्छ तर सँविधान सँशोधन गर्न नसकिने भन्ने होईन‚ भन्नु भयो।

आफ्नो पार्टी भित्र हरेक उमेर समुहको नेतृत्व गर्न सक्ने नेताहरु समेत रहेको स्पष्ट पार्नुभयो । पत्रकार सम्मेलनमा बोल्दै उहाँले बिवेकशिल साझा पाटीले अबको एक बर्ष भित्र संगठनको जग बलियो बनाएर पुर्ण रुपमा देशको नेतृत्व गर्न सक्छौ भनेर प्रमाणित गरेर देशको एक नम्बर पाटी बनाएर देखाउने बताउनु भयो । त्यसका लागि समग्र देशको नेतृत्व गर्न सक्छौ भनेर अगाडी आएको समेत स्पष्ट पार्नु भयो ।

पत्रकार सम्मेलनमा उज्वल थापाले पत्रकारहरुको जिज्ञासाको जवाफ दिएका थिए भने केशव दाहाल‚ प्रदेश नम्बर ३ का विवेकशिल साझा पार्टीका तर्फबाट सँसदिय दलका नेता रमेश पौडेल‚ सुदुरपश्चिम प्रदेशका सँयोजक गोपाल हमाल लगायतका नेताहरुको उपस्थिति थियो ।

 

 

 

  • १५ आश्विन २०७५, सोमबार १२:०७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु
    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार

    ताजा अपडेट

    गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    पोखरा, २ भदौ । गण्डकी प्रदेशमा बिरामी तथा नवजात शिशुको हेरचाहमा परिवारका सदस्यहरूलाई सक्षम...

    मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय

    काठमाडौं  २ भदौ । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्दै मानव बेचबिखनमुक्त समाज...

    • न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    • महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU