सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

परियार युवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियानले अन्जान परियारको नेत्तृत्वमा राहत बितरण

तनहुँ, घिरिङ्ग । कोरोना भाइरस अर्थात ९कोभिड १९० नियन्त्रणका लागि बिश्वब्यापी रुपमा लकडाउन गरिए सँगै नेपालमा पनि देशब्यापी रुपमा लकडाउन गरिएको छ।

दिनभरि ज्याला मजदुर गरि जिबिकोपार्जन गर्ने गरिब निमुखा जनता लकडाउन को कारण प्रत्येक्ष प्रभावित भएका छन। हालको जटिल अबस्थालाई मध्यनजर गर्दै परियार युवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियानले तनहुँ जिल्लाको घिरिङ्ग गाउँपालिका वडा नं ३ को अर्चलकोट र मान्पुर टोलका २१ घर ज्याला मजदुरि एबम बिपन्न परिवारहरु लाई बुधबार राहत वितरण गरेको हो। राहतमा चामल,नुन,तेल, दाल र सोयाबिन बितरण गरिएको थियो।

उक्त अभियानमा आवद्ध अभियान्ताहरुले व्यक्तिगत रकम संकलन गरेर उक्त गाउँका विपन्न परिवारहरुलाई राहत वितरण गरेको परियार युवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियानका महासचिव अन्जान परियारले जानकारी दिए ।

अभियानमा बिदेश संयोजक बिमल परियार र राष्ट्रिय संयोजक केशब परियार रहेका छन। अभियानले पहिलो चरणको राहत बितरण दाङ्गमा र दोस्रो चरणको राहत तनहुँमा गरेको छ लकडाउन बढ्दै गय अन्य ठाउँमा पनि सहयोग गर्ने जनाएको छ।

उनले भने देशमा लकडाउनकै समयमा धेरै जातिय भेदभावका घटनाहरु घटिरहेको देख्दा दुख लागेको छ यद्यपि आफुले राहत बितरण गर्दा कुनैपनि जात र धर्म नभनी मात्र समस्या हेरि समाधान गरेको बताए।

गाउँपालिकाले दिएको पहिलो चरणको राहत सकिए पछि फेरि राहतको आशामा बसिरहेको बेला राहत पाउँदा स्थानिय हरुले खुसी महसुस गरेका छन।

  • १५ जेष्ठ २०७७, बिहीबार ०३:३९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायिक छानबिन आयोग गठन गर, सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धन गर
    आज दिउँसो र रातिको मौसम कस्तो होला?
    २० वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीलाई ५१ हजार रुपैयाँ नगद प्रोत्साहन दिने

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU