सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

महिला संघको क्षेत्र स्तरीय बृहत भेला सम्पन्न

अत्तरीया, ३ चैत्र । नेपाल महिला संघ क्षेत्रिय कार्यसमिति क्षेत्र ४ कैलालीको आयोजनामा महिला संघले क्षेत्र स्तरीय बृहत भेला” आयोजना भएको थियो ।  सो भेलाको क्षेत्रिय सभापति ईश्वरी रावलको अध्यक्षता र नेपाली काग्रेसकी नेतृ तथा पुर्व सासद डा.आरजु राणा देउवाको प्रमुख अथितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

नेपाली काग्रेसकी नेतृ देउवाले नेपाली कागेस वलियो वनाउन सगठन बिस्तामा ध्यान दिनु पर्ने महिलाहरुले पाटीलाई ठूलो योगदान पुर्याई रहेको पनि चर्चा गर्नु भएको थियो ।

नेपाली काग्रेस कैलाली उपसभापति प्रकाश वम, नेपाल महिला संघकी केन्द्रिय कोषाध्यक्ष जानकी सिह, केन्द्रिय सदस्यहरु सुशिला भट्ट मिश्र, गोमा जोशी, कान्ता चन्द, रमिता देउवा र प्रदेश सभाका सदस्यसाँसद डिल्लीराज पन्त, टेकवहादुर रैका, नेपाली कागेसका नेता हिरादत्त भट्ट लगायत महिला संघमा आबद्रता क्षेत्र ४ का नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

नेपाल महिला संघका महाधिवेसन प्रतिनिधी तथा नेपाली काग्रेस कैलालीका आमन्त्रीत सल्लाहकार समिति सदस्य तुलसी देबकोटाले  स्वागत गरेको कार्यक्रमको सञ्चालन क्षेत्रिय सचिव खेमा ओझाले गर्नु भएको थियो ।

कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै नेतृ देबकोटाले भन्नु भयो स्व. मगला देवी सिहले महिलाको अधिकार रक्षाका लागी निमार्ण गरेको नेपाली काग्रेसको भातृ सँगठन आज आएर महिला अधिकार लागीको मात्र नभई सिगो नेपाली काग्रेसको नै मेरुदण्डको रुपमा काम गरी हरेक अभियानमा महिला संघले उल्लेखनिय योगदान पुर्याई उल्लेख गर्नु भयो ।

 

  • ३ चैत्र २०७५, आईतवार १५:०४ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    सत्ताको छाया बनेर अन्तर्राष्ट्रिय संस्थालाई आरोप लगाउने संसदीय समिति

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU