सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

उत्तरबाहिनि बासुधारामा मकर सक्रान्ति महास्नान
"सुदुरपश्चिममा पनि मकर सँक्रात्रि भव्यताका साथ मनाई रहेका छन "

धनगढी‚ १ माघ । दिपायलमा रहेको दिल्पेश्वर मठदेखि तल गंगा सेती र गोदावरी नदिको संगम स्थलमा बासुधारा नाम गरिएको एक पवित्र शिवालय तीर्थ स्थलमा मकर मेला लागेको छ।

विभिन्न देवादी देवहरुको तपस्यास्थल भएको यो पावन भूमिमा गंगा सीता उत्तर तर्फ बहिरिएपछि गंगा उत्तराभिमूखि भई  सम्पूर्ण ब्रमाण्डमा रहेका महान तीर्थस्थलहरु पाउन सकिन्छ भन्ने पौराणीक मान्यताका अनुसार मेला लाग्ने गरेको स्थानीयको बताउँछन्।

‘बसु’ नाम गरेका स्वर्गका प्रसिद्घ देवताले यस बासुधारा क्षेत्रमा अष्ट लक्ष्मीलाई स्मेत साथमा ल्याई यस  क्षेत्रमा लामो समयसम्म जलधारा युक्त भएको भन्ने किंवदन्ति रहेको छ।

त्रेतायुगी अयोध्याका राजा दिलिपले बासुधारा मन्दिरको मुनि रहेका स्नान कुण्ड, पितृ कुण्ड, शाही स्नान कुण्ड, मोक्ष कुण्ड र अन्य कुण्डहरुमा स्नान गरी वर, पर स्थल विशेष पुजनादी कार्यहरु गरी हालको दिल्पेश्वर मठलाई निवास स्थान बनाएका थिए।

यसै गरी गोलोकबाट नन्दिनी नामक गाई ल्याई गाईद्वारा नै दुधको धारा दिइरहेको ठाँउमा जोतिलिङ्ग भेटियो र स्व लिङ्गको पूजा, आराधना गरी यस पवित्र देव भूमिमा बस्दै तपस्या गरी मुक्ति पाएको पौराणिक मान्यता रहेको पाइन्छन्।

यिनै पौराणिक अभिलेखका अनुसार मकर सक्रान्तिका दिन बाईस धारा उत्तर बाहिनि सीता क्षेत्रमा स्थान र पृतृकार्य गर्दा मनोकामना पूरा हुने जन बिश्वास छ ।  मेलामा उपस्थित भई पुण्य कमाउन हुन श्रदालु भक्तजनहरुलाई दिल्पेश्वर मठ बासुधारा क्षेत्र बिकास समिति दिपायल डोटिले हार्दिक अनुरोध गरेको छ।

  • १ माघ २०७५, मंगलवार ०२:०२ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU