सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

रैकाशाहीको वंशावली पुस्तक लोकार्पण

धनगढी १८ पुष । लेखक रामबहादुर शाहीद्वारा लिखित  ‘रैकाशाहीको वंशावली’ पुस्तकको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ। शुक्रवार सुदूरपश्चिमाञ्चल क्याम्पसको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका सभाध्यक्ष योगेन्द्र बहादुर शाही रहेका थिए भने प्रमुख अतिथिका रूपमा कैलाली क्षेत्र नं. ५ का पूर्व प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्त सहभागी हुनु भएको थियो।
विशिष्ट अतिथि प्राध्यापक सुरेन्द्र चन्द रहनु भएको कार्यक्रममा अतिथि एसपीए कलेजका क्याम्पस प्रमुख बुधराम चौधरी, दीर्घराज जोशी तथा प्राज्ञ वासुदेव पाण्डेयको पनि उपस्थिति थियो।
कार्यक्रममा वक्ताहरूले वंशावली लेखन इतिहास, संस्कृति र पहिचान संरक्षणको महत्त्वपूर्ण काम भएको उल्लेख गर्दै लेखक शाहीको प्रयासको खुलेर प्रशंसा गरे।
सबै अतिथिहरूले  ‘रैकाशाहीको वंशावली’ पुस्तक लेख्नु सकारात्मक र आवश्यक कार्य भएको बताउँदै लेखकलाई धन्यवाद तथा बधाई ज्ञापन गरेका थिए।
कार्यक्रमको सञ्चालन डा. देवेन्द्रप्रसाद भट्टले गर्नुभएको थियो। यसका साथै सुदूरपश्चिमाञ्चल क्याम्पसको सभा हलमा आयोजित लोकार्पण समारोह सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।
  • १८ पुष २०८२, शुक्रबार २०:२७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलितको पेसा फेरियो, दलन फेरिएन
    न्यायिक छानबिन आयोग गठन गर, सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धन गर
    आज दिउँसो र रातिको मौसम कस्तो होला?

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU