सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

बेलौरीमा कानुनी शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न

बेलौरी, २६ कार्तिक।बेलौरी नगरपालिका न्यायिक समितिको आयोजनामा न्यायमा सहज पहुँच सुनिश्चित गर्न कानुनी शिक्षा तथा सचेतना कार्यक्रम मंगलबार सम्पन्न भएको छ।कार्यक्रमको अध्यक्षता न्यायिक समितिका संयोजक तथा नगर उपप्रमुख श्री जोगराम चौधरीले गर्नुभएको थियो। स्थानीय तहमा न्यायिक समितिले स्थानिय स्तरमा क्षेत्राधिकार भित्रका उजुरीका पक्षहरुको सहमतिको आधारमा न्यायिक कार्यसम्पादनमा महत्वपूर्ण भूमिका रहने बताउँदै नागरिकलाई सहज रूपमा न्याय उपलब्ध गराउने वातावरण बनाउन सबै सरोकारवालाको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।नागरिकले कानुनी प्रक्रिया बुझ्ने हो भने न्यायमा पुग्न सजिलो हुन्छ, त्यसका लागि शिक्षा र सचेतना नै पहिलो माध्यम हो उपप्रमुख चौधरीले भन्नुभयो।कार्यक्रममा प्रशिक्षक अधिवक्ता आरती खड्काले बेलौरी नगरपालिकाका १० वटा वडाबाट हिंसाबाट प्रवाभित महिला पुरुष, विपन्न गरीब मजदुर वर्गबाट उक्त कार्यक्रममा उपस्थिति रहेको थियो।कार्यक्रममा प्रशिक्षक अधिवक्ता आरती खड्काले नेपालको संविधानमा र कानुनमा महिला हक अधिकार र हिंसाको परिचय, लैङ्गिक हिंसाका प्रकार कानुन प्रावधान र पीडित सहायता प्रक्रिया,सहभागीहरूको प्रश्न उत्तरमा छलफल, ज्याला मजदुरी सम्बन्धी कानुनी प्रावधानहरुको विषयमा प्रशिक्षण गर्नु भएको थियो।।कार्यक्रममा न्यायिक समितिका सदस्य शिवराज राना र आरती कुमारी चौधरी, बेलौरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत झपिराज ओझा, महिला तथा बालबालिका शाखा प्रमुख विमला बजगाईंको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण न्यायिक समितिका उजुरी प्रशासक विनोद चौधरीले गर्नुभएको थियो।

  • २६ कार्तिक २०८२, बुधबार १७:२८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलितको पेसा फेरियो, दलन फेरिएन
    न्यायिक छानबिन आयोग गठन गर, सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धन गर
    आज दिउँसो र रातिको मौसम कस्तो होला?

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU