सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

हिमशिखर बहु-उद्देशीय सहकारीको १६ औँ वार्षिक साधारण सभा

धनगढी ,२७ पुस /  धनगढी उपनगरपालिका ५ तारानगरमा रहेको हिमशिखर बहु-उद्देश्यीय सहकारी संस्था लिमिटेडको १६औ वार्षिक साधारण सभा आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ। सहकारीका अध्यक्ष दुर्गाप्रसाद भण्डारीको अध्यक्षतामा उक्त साधारण सभा सम्पन्न भएको सहकारीका सचिव बिमलकुमार जोशीले जानकारी दिए।

माननीय तथा राष्ट्रिय सभा सदस्य नारायण दत्त मिश्रको प्रमुख आतिथ्यता रहेको उक्त साधारण सभा कार्यक्रममा हिमशिखर सहकारीका सबै शाखाका कर्मचारी शेयर सदस्य ,ऋणी लगायत हिमशिखर सहकारीमा आबद्ध सरोकारवाला सबैको उल्लेखनीय उपस्थिति रहेको थियो।

वार्षिक साधारण सभाको उपलक्ष्यमा विभिन्न विधामा राखेर थुप्रै व्यक्तित्वलाई पुरस्कार समेत वितरण गरेको छ। उत्कृष्ट कर्मचारी हुँदै अमृता सिंह ठकुरीले पुरस्कार हात पारिन् भने, सहकारी क्षेत्रमा कलम चलाए बापत पत्रकार महासंघ कैलालीका अध्यक्ष तथा श्रमजीवी पत्रकार श्रवण देउवाले पुरस्कार प्राप्त गरे।

यस्तै सहकारीमा आवद्ध रहेका ४ जना जेष्ठ सदस्यलाई सम्मान गरेको छ भने, ५ जना उत्कृष्ट बचत सदस्यलाई सम्मान गरेको छ। यस्तै ५ जना असल ऋणी सदस्यहरुलाई समेत सम्मान प्रदान गरेको हिमशिखर सहकारीका सचिव बिमल कुमार जोशीले बताए ।

साथै यस सहकारी संस्थाले वर्षभरिको आफ्नो प्रगति विवरण आय-व्यय लगायतका बारेमा साधारण सभामा उपस्थित सदस्यहरूलाई जानकारी गराएको छ।

  • २७ पुष २०८१, शनिबार ०९:१८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायिक छानबिन आयोग गठन गर, सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धन गर
    आज दिउँसो र रातिको मौसम कस्तो होला?
    २० वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीलाई ५१ हजार रुपैयाँ नगद प्रोत्साहन दिने

    ताजा अपडेट

    गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    पोखरा, २ भदौ । गण्डकी प्रदेशमा बिरामी तथा नवजात शिशुको हेरचाहमा परिवारका सदस्यहरूलाई सक्षम...

    मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय

    काठमाडौं  २ भदौ । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्दै मानव बेचबिखनमुक्त समाज...

    • न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    • महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU