सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

भ्रष्टचार बिरुद्ध मन्त्री सुवेदी सहित सरोकारवालाको सामुहिक प्रतिबद्धता (भिडियो सहित)

धनगढी‚ २३ मँसिर । डिसेम्बर ९ अर्थात अन्तरष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस एक कार्यक्रमका बिच धनगढीमा सम्पन्न भएको छ ।सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री कृष्णराज सुवेदी, धनगढी उपमहानगरपालिकाका उपमेयर शुशिला मिश्र भट्ट लगाएत सरोकारवाला निकायहरुले सामुहिक रुपमा म भ्रष्टचार पनि गर्दिन, गर्न पनि दिन्न र गर्नेलाई कारर्वाही गछु भन्दै प्रतिबद्धता जनाएका छन् । सदाचारका लागि सामाजिक पहल र एफएमडिसी, बिकास र सामाजिक परिवर्तनका लागि सञ्चारले भ्रष्टचार न्यूनिकरणमा स्थानिय सरकारको भुमिका बिषयक आयोजना गरेको कार्यक्रममा प्रतिबद्धता जनाएका हुन् ।

सामाजिक बिकास मन्त्री सुवेदीले आफनो कार्यकालमा भ्रष्टचार पनि न गर्ने र गर्नेलाई पनि कारर्वाही गरेर सफलता पुर्वक सफल पार्ने समेत बताए ।  अर्कोतर्फ भ्रष्टाचारीहरुलाई कारवाही गरेर उदहारण कायम गर्न सकेमा आगामी दिनमा भ्रष्टाचारलाई न्यून गर्दै समूल विकासको बाटो तर्फ अघि बढ्न सकिने धारणा ब्यक्त गर्नुभयो । धनगढी उपमहानगरपालिकाका उपमेयर शुशिला मिश्र भट्टले नेपालमा भ्रष्टचार मौलाई रहेको र यसलाई देख्ने आँखा र कारर्वाही गर्ने निकायको कमी भएको बताए ।

उनले भ्रष्टचारलाई न्यूनिकरण गर्न सबै जिम्मेवार बन्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रमका अध्यक्ष तथा वरिष्ठ पत्रकार उमीद बागचन्दले पछिल्लो समयमा भ्रष्टचारको जालो बढ्दै गएको र यसलाई कम गर्न युवाहरु नै जागरुक हुनुपर्ने बताए । अब देखि कैलाली जिल्लाका हरेक क्याम्पसहरुमा भ्रष्टचार बिरुद्ध युवा सञ्जाल गठन गरेर अभियान समेत थालनी गर्ने बताए । कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका पुर्व चिप सुरेन्द्र चन्द‚ पुर्व नगरप्रमुख खेमराज पाण्डेय‚ डाक्टर पदमराज जोशी सहभागि रहनु भएको थियो भने सहभागी सबैलाई सदस्य रघुबिर भट्टले स्वागत स्वागत गर्नु भएको थियो ।

सहभागिहरुले भ्रष्टाचार एक वा एक भन्दा बढी व्यक्ति वा संस्थाका गतिविधिसँग जोडिएको विषय भएकाले यसलाई तोड्न प्रभावकारी रुपमा जनचेतना बढाउनुपर्नेमा जोड दिइएका थिए ।

कार्यक्रममा धनगढीका पुर्व मेयर खेमराज पाण्डे,कैलाली बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख सुरेन्द्र चन्द,एश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्ट,सदाचारका लागि सामाजिक पहलका कार्यक्रम संयोजक गगनराज घिमिरे लगाएले बोल्नुभएको थियो । संयुक्त राष्ट्र संघले सन् २००३ को डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्ध राष्ट्रिय भ्रष्टाचार विरुद्धको  दिवस मनाउदै आएको छ ।

  • २३ मंसिर २०७५, आईतवार ०७:४३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU