सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

पद्धती बदलियो मानसिकता बदलिएनः उप प्रमुख भट्ट

धनगढी,२१ मंसिर । धनगढी उपमहानगरपालिकाकी उप प्रमुख सुशिला मिश्र भट्टले पद्धती वदलिएपनि मानसिकता नबदलिदा संघियता कार्यान्वयनमा समस्या आईरहेको बताएकी छन् ।

शुक्रवार संघिय ब्यबस्थामा स्थानीयतहको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि सुझाव संकलन गर्ने बिज्ञटोलीहरु संगको छलफल कार्यक्रममा उप प्रमुख भट्टले यस्तो गुनासो गरेकी हुन । उनले भनिन् यसका लागि संघिय र प्रदेशतहमा बसेका र निति निर्माण गर्नेहरुले बुझ्नु आवश्यक रहेको छ । संघिय र प्रदेशका टुट्टै जनता हुदैनन् उपप्रमुख भट्टले भनिन्, जनता स्थानीयतहमा छन् सबैले तिनै जनताका लागि काम गर्ने हो ।

उनले स्थानीयतहमा भएका अधिकारहरु मौका पाएमा प्रदेश र संघ खोस्न तयार रहेको बताईन । उप प्रमुख भट्टले भनिन्, सबैले आफ्ना एकल र साझा अधिकारहरुको कार्यान्वय गरेमा समस्या नै छैन । स्थानीयतहलाई स्वास्थ्य सम्वन्धी निति बनाउने बजेट बिनीयोजन गर्ने अधिकार भएपनि कर्मचारीहरुको ब्यबस्थापन चुनौतीपूर्ण छ नगरउपप्रमुख भट्टले भनिन्, मानसिकता हिजोको नै रहदा अहिले पनि स्वास्थ्य लगाएका क्षेत्रमा चाहेको सुधार हुन सकेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व सचिव डाक्टर सुधा शर्माले संघिय संरचनामा स्वास्थ्य क्षेत्रलाई कसरी ब्यबस्थीत बनाउने भन्नेबारे आफुहरुले सुझाव लिने काम गरिरहेको      बताईन । उनले भनिन्, हिजो एउटा ब्यबस्था थियो अहिले फेरीएको छ त्यसैले स्थानीयतहले आफै स्वास्थ्य क्षेत्रको ब्यबस्थापन गर्नुपर्ने हुन्छ । उनले यसै बिषयमा सुदूरपश्चिम प्रदेशमा कार्यशाला आयोजना गरेर सुझाव लिने बताईन ।

  • २१ मंसिर २०७५, शुक्रबार १३:३७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU