सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

यसरी हुन्छ एचआइभी संक्रमण

हरेक वर्ष डिसेम्बर १ का दिन संसारभर विश्व एड्स दिवस मनाइन्छ । यो नेपालमा पनि मनाइने गरिन्छ ।

के हो एचआइभी एड्स ?
एचआइभी एड्स यौन संक्रमित एक रोग हो । असुरक्षित तरिकाले यौनसम्पर्क राख्दा मानिस यो भाइरसको सिकार हुने गरेका छन् । तर, यो भाइरस अन्य कारणले पनि मानिसमा प्रवेश गर्छ । निर्मलीकरण नगरिएका सुई, -याल, शरीरका अंग प्रत्यारोपण गर्दा एक मानिसबाट अर्कोमा यो रोग सर्छ । त्यस्तै, संक्रमित गर्भवतीबाट बच्चा जन्माउँदा तथा अन्य माध्यमबाट संक्रमितको रगतसँग सम्पर्कमा रहँदा सर्छ ।

एआइभी नामक भाइरस हाम्रो शरीरमा प्रवेश गरिसकेपछि रोग प्रतिरोधात्मक क्षमतामा असर पार्दछ । एड्स आफैँमा रोग होइन । जब मानिसमा रोगसँग लड्ने क्षमता क्षीण बन्छ, तब व्यक्तिलाई अन्य रोगले सजिलै आक्रमण गर्न सक्छ । यी सबै रोगहरूको सँगालो नै एड्स हो ।

एड्स भएको संक्रमितले सजिलै थाहा नपाउने भएकाले यसबाट उनीहरूमा झन् जटिलता थपिरहेको हुन्छ । हालसम्ममा विश्वमा लगभग तीन करोड ५० लाख मानिसको मृत्यु एड्सकै कारण भइसकेको छ । त्यस्तै, नेपालमा २१ हजार १० जना मानिस एचआइभी संक्रमित भएको आधिकारिक तथ्यांक छ ।

एड्स संक्रमणका कारण
संक्रमित व्यक्तिसँग असुरक्षित यौनसम्पर्क गर्दा ।
लागुपदार्थ प्रयोग गर्नेहरूले जथाभावी रूपमा सिरिन्ज प्रयोगमा ल्याउने गर्दछन् । जसकारण एड्स सर्ने सम्भावना रहन्छ ।
एचआइभी संक्रमित आमाबाट
जन्मेको बच्चामा एड्स हुने सम्भावना प्रबल हुन्छ ।
संक्रमणको सुरुको अवधि अर्थात् झन्डै तीन महिनासम्म पनि रगत जाँच गर्दा एचआइभी नेगेटिभ देखाउँछ । यो सयम रक्तदान गरेमा अरूमा रोग सर्छ । ईनयाँपत्रिकाबाट साभार

  • १४ मंसिर २०७५, शुक्रबार ०७:४५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    न्यायिक छानबिन आयोग गठन गर, सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धन गर
    आज दिउँसो र रातिको मौसम कस्तो होला?

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU