राजापुर र नरहरिनाथकाे संयुक्त जलकचहरी
काठमाण्डौ, कालिकाेटमा कर्णाली बेसिन उत्थानशील जलस्राेत व्यवस्थानपन बहु सराेकारवाला जककचहरी कार्यक्रम कालिकाेटकाे नरहरिनाथ गाउँपालिका र बर्दियाकाे राजापुर नगरपालिकाकाे संयुक्त जल कचहरी कार्यक्रम सम्पन्न भएकाे छ।
नरहरिनाथ गाउँपालिकाकाकाे अायाेजना तथा किर्डाक नेपाल, कालिकाेटकाे सहजीकरणमा नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धिर बहादुर बिष्टकाे अध्यक्षता, गाउपालिकाका उपाध्यक्ष मनशाेभा बुढा, तथा राजापुर नगरपालिकाका जनप्रतिनिधिहरु र सराेकारवाला पक्षहरुकाे सहभागितामा १ दिने एेतिहासिक संयुक्त जलकचहरी खाडाचक्र नगरपालिका स्थित हाेटल हिलसाइडकाे सभाहलमा दुईवटै स्थानीय तहले जलस्राेत व्यवस्थापन तथा जलाधार सम्बन्धि रणनीतिक कार्ययाेजना सहितको दिगाे जलस्राेत व्यवस्थापन कार्यक्रममा बाेल्दै अध्यक्ष बिष्टले दुईवटै स्थानीय तहले जलाधार क्षेत्रहरुमा भएकाे जाेखिमहरुलाई नणयुनिकरण गर्न याे कार्यक्रमले विशेष पहल गरेकाेमा अभियानकाे थालनी गर्ने किर्डाक नेपाललाई विशेष धन्यवाद दिदै अागामी दिनमा यस्ता कार्यक्रमहरु नियमित रुपमा संचालन गर्दा जलीय समस्याहरु निराकरण गर्न सहज हुने बताउनु भयाे ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया