सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

मृतकका आत्मशान्तिको कामना गर्दे स्याङ्जामा ७२ शान्तिदिप बालिए

स्याङ्जा : पोखरामा आईतबार भएको विमान दुर्घटनामा परेर मृत्यू भएकाको सम्झना एवं आत्मशान्तिको कामना गर्दै स्याङ्जामा सोमबार साँझ ७२ दिप बालिएकोे छ।
नेपाली कांग्रेस पुतलीबजार नगर कार्यसमितिको आयोजनामा पुतलीबजार नगरपालिका १ स्थित सहिदचोकमा दिप प्रज्वलन गरिएको हो।

दिप प्रज्वलन गर्दे जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटी, पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, नगर सभापति सुरजकुमार अधिकारी, सचिव महादेव श्रेष्ठले मृतक प्रति श्रद्धान्जली ब्यक्त गर्दे शोकाकुल परिवारजनमा समवेदना प्रकट गरे।

उनीहरुले दुर्घटनाका बारेमा तथ्यसत्य पत्ता लगाई सुरक्षित हवाईयात्रा गन्तब्य निर्धारण गर्न सरोकारवालालाई सुझाव दिए। इतिहासमै सबैभन्दा ठूलो मानवीय क्षति पुगेको जनाउदै यस्ता घटना नदोह्याउन समेत उनीहरु सबैको आग्रह छ।

दिप प्रज्वलनमा नेता तथा सर्वसाधारण लगायत सयौं सहभागी थिए। जहाज दुर्घटनामा सवार ७२ जनाको स्मरण गर्दै ७२ वटै दिप बालिएका थिए।

काठमाडौंबाट पोखरा आएको यती एयरलाईन्सको एटिआर विमान ढल्(ब्ल्ऋ कलसाईन जहाज चालक दलका ४ जनासहित ७२ जना सवार थिए। दुर्घटनामा सबैको मृत्यु भएको जनाए पनि अहिलेसम्म ७१ जनाको शव भेटिएको छ। अब १ जनाको अवस्था अज्ञात रहेको कास्की प्रशासनले जनाएको छ। अन्नपुर्णबाट

  • ४ माघ २०७९, बुधबार ०४:३४ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायिक छानबिन आयोग गठन गर, सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धन गर
    आज दिउँसो र रातिको मौसम कस्तो होला?
    २० वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीलाई ५१ हजार रुपैयाँ नगद प्रोत्साहन दिने

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU