सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सहकारी संस्थाबाट समृद्धी सम्भव, नगरप्रमुख वड

धनगढी,२७ असोज । धनगढी उपमहानगरपालीकाका प्रमुख नृपबहादुर वडले सहकारी संस्थाहरु नै समृद्धीको आधार भएको बताएका छन् ।

कैलालीको धनगढी उप महानगरपालीका ७ मा रहेको नवज्वती सहकारी संस्थाको १० औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै नगरप्रमुख वडले यसका लागि सहकारीमा सबैंको पहुँच बृद्धी गर्नु आवश्यक रहेको बताए । उनले भने,ठूला बैंकहरुमा सबै नागरिकको पहुँच हुदैन त्यसको बिकल्पको रुपमा पनि सहकारी संस्थाहरु रहेका छन् । सहकारीहरुले ब्यावसायीक कृषी क्षेत्रमा लगानी लगाउनुपर्ने पनि नगरप्रमुख वडले बताए । उनले भने, जे गरेर जनताको जिवनस्तर माथी उठ्न सक्छ त्यसमा लगानी केन्द्रित हुनु आवश्यक छ । नगरप्रमुख वडले शेर सदस्यहरुमा बचत गर्ने बानीको विकास गर्नका लागि सहकारी शिक्षा आवश्यक भएको बताए ।

नवज्वती सहकारी संस्थाका अध्यक्ष सिताराम रानाले हरेक शेर सदस्यको पैशाको सुरक्षा गर्ने जिम्मेवारी आफुहरुको हुने बताए । उनले भने,छोटो समयमै राम्रो सफलता पाएका छौं यो सबै शेर सदस्यहरुको सहयोगबाट सम्भव भएको हो ।

जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष बिश्व प्रकास पौडेलले अहिले सहकारी सम्वन्धी नयाँ ऐन आईसकेकाले यसका बारेमा सबैले जानकारी राख्नुपर्ने बताए । नेपाली कांग्रेस धनगढी उपमहानगरपालीका ७ का सभापती देवबहादुर सेठीले नवज्वती सहकारी संस्थालाई ब्यबस्थीत बनाउदै लैजाने बताए । उनले भने,एउटा घरको छतमा बसेर केहि ब्यक्तिले संचालनमा ल्याएको सहकारी अहिले ब्यापक भएको छ । एक बर्ष भित्रै आफ्नै संरचना बनाउने छौं ।

त्यसैगरी धनगढी उपमहानगरपालीकाका प्रमुख नृपबहादुर वडले धनगढीमा रहेको सूर्मासाईपाल बचत तथा ऋण सहकारी संस्थामा समेत शुभकामना मन्तब्य दिएका छन् ।

  • २७ आश्विन २०७५, शनिबार १२:३३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    एकै दिन साढे २० हजारले बढ्यो सुनको भाउ
    पेट्रोलमा मिसाउन योग्य इथानोल उत्पादनका लागि उत्पादकलाई आह्वान ।
    ५ हजारभन्दा बढी सरकारी कार्यालयको लेखापरीक्षण, एकै बर्षमा थपियो ८८ अर्ब बेरुजु ।

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU