सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

युवा नेता मिश्रको काँग्रेस कैलालीको सचिवमा उम्मेदवारी घोषणा

धनगढी, २१ पुस/नेपाली काँग्रेस कैलालीका नेता केशव मिश्रले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । मिश्रले बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आसन्न जिल्ला अधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

काँग्रेस पार्टीलाई सशक्त बनाउन उम्मेदवारी दिएको बताउँदै मिश्रले भने, ‘पार्टीको इमानदार सिपाही भएर नागरिकका जनजिविकासँग जोडिएका हरेक मुद्दा उठान गर्दै आएको कुरा जगजाहेर नै छ । पार्टीलाई हरेक संघ संगठनमा मजबुत बनाउन सचिव पदमा उम्मेदवारी दिदैछु ।’

मिश्रले काँग्रेसले सकभर सहमतिका आधारमा जिल्लाको नेतृत्व चयन गर्ने नभएमा प्यानल बनाएर पार्टी सभापति शेरबहादुर देउवाको समूहबाट उम्मेदवारी दिने उद्घोष गरे । मिश्र २०५४ सालमा नेविसंघबाट काँग्रेसको राजनीतिमा प्रवेश गरेका थिए । काँग्रेस कैलालीको जिल्ला अधिवेशन पुष २७गतेका लागि तय गरिएको थियो तर कैलाली सहितका १६ जिल्लाको अधिवेशन पुनः माघ १५ गतेका लागि तोकिएको छ ।

  • २१ पुष २०७८, बुधबार ०८:५६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    दलितको पेसा फेरियो, दलन फेरिएन
    गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    ताजा अपडेट

    ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ

    काठमाडौं ३ भाद्र । गृहमन्त्री सुधन गुरुङले ललितपुर महानगरपालिकाले गरेको काम प्रशंसनीय र उदाहरणीय...

    दलितको पेसा फेरियो, दलन फेरिएन

    नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायले...

    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु
    • मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय
    • न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    • महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU