सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

पहिलो पटक पानीसंगै हिमपात भएपछि हिमाली भेगका बस्तीमा खुशी
"सदरमुकामको विद्युत सेवा अबरुद्ध "

डीबी विष्ट । बझाङ जिल्लामा गएराती देखी पानि संगै हिमपात भएको छ । यस बर्षको पहिलो पटक पानी र हिमपात संगै परेको हो ।  पानी र हिमपात भए पछि यहाँका किसानहरु निकै खुःसी भएका छन् ।

लगाएको अन्न बाली सुक्ने र भोकमरी हुने भन्दै चिन्तामा परेका कृर्षहरुका सामान्य पानी र हिमपात भएपछि खुःसी भएका हुन् । बझाङ जिल्लाका दर्जनौ ठाँउमा दहबगर, काँडा, सुर्मा, लेकगाँउ, मौलाली,  मष्टा लगायत अन्य अन्य ठाँउहरुमा बर्षा र हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् ।

वर्षा नहुंदा हिउदे  बाली विग्रने चिन्तामा परेका यहांका किसानलाई बर्षाले धेरै राहत पुर्याएको छ । ‘गतबर्षको जस्तै खडेरी पर्छकी भन्ने चिन्ता लागेको भए पनी अहिले पानी पर्न थाले पछि आफुलाई खुसि लागेको एक कृषक विर बहादुर बहोराले भने यसले खेतीपाती सप्रिने आसा छ’ । आकासे पानीको भरमा खेती गरेको थियो ।

खेतबारीमा लगाएको गुहँ लगायत अन्य अन्न बाली सुक्न थालीसकेको थियो थलारा गाँउपालिकाका जय बहादुर विष्टले भन्नु भयो ः पानी र हिमपातले सुक्न थालेको अन्न बालीलाई ठुलो राहत पुगेको छ । जिल्लाको १२ वटै स्थानीय तहका उच्च भुभागमा हिमपात भएको छ भने सबै स्थानीय तहहरुमा पानी परेको छ । गए राती देखी बर्षा र हिमपातका कारण बझाङ जिल्लाको विद्युत सेवा राती देखी नै अबरुद्ध भएको छ ।

राष्टिय प्रसारण लाई डडेल्धुरा देखी खोड्पेको विचमा राती परेको बर्षा, हिमपात र हावाहुरीका कारण विद्युत सेवा अवरुद्ध भएको विद्युत प्राधिकरण बझाङले जनाएको छ ।

  • २३ माघ २०७७, शुक्रबार ०५:१० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी
    ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU