मन लोभ्याउने बझाङको बारील झरना
"आन्तरीक पर्यटन बढ्दै "
डीबी विष्ट, बझाङ । हेर्दा आर्कषक र लोभ लाग्ने बारील झरना उचित प्रचार प्रशार र संरक्षणको अभावका कारण बेवारीसे जस्तै बनेको बारील झरनामा पछिल्लो समय आन्तरीक पर्यटनहरु बढ्दै जान थालेका छन् । जयपृथ्बी नगरपालिका ८ बारीलमा पर्ने यो झरना सदरमुकाम चैनपुर नजिकै रहेको भए पनि स्थानिय सरकारले खास्सै चाँसो नदीएको र प्रचार प्रसार समेत गर्न नसकेको आरोप स्थानीयको छ । यो झरना संरक्षणका लागी स्थानीय सरकार देखी प्रदेश र...

