धनगढीको रंगशालामा यसरी मनाए गौरा पर्व फोटो फिचर
निराजन परियार,धनगढी ।

७ नम्बर प्रदेशको राजधानी धनगढीको रंगशालामा गौरा पर्व मनाएका छन् ।

शुक्रवार पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राखेपछि सुरु भएको गौरा पर्वको रौनकता यतिबेला प्रदेश ७ मा छाएको छ ।

धनगढीको रंगशालामा बिभिन्न समुहमा देउडा खेल खेल्दै गौरा पर्व मनाएका छन् ।

यस पर्वमा विभिन्न धार्मिक तथा प्राचिन महत्वसँग जोडिएका धार्मिक गाथा, गीग, फाग, धमारी चाचरी, देउडा लगायातका गीत र गाथा गाउँनुका साथै भारी खेल खेलेर यस क्षेत्रका मानिसहरु गौरा मनाउदै आएका छन् ।

"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया