सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

भैरहवाको पर्यटकिय विकासको सम्भावनाको खोजीका लागि खुला छलफल
"पर्यटकिय विकासको सम्भावना खोज्दै भैरहवा बासी  "

भैरहवाको पर्यटकिय विकासको सम्भावनाको खोजीका लागि सँघिय विकास कार्यक्रम युएनडिपीको सहयोगमा विभिन्न क्षेत्रका सरोकारवालाहरुको सहभागितामा पहिलो पटक एक खुला छलफल कार्यक्रमको आयोजना गरियो ।

सुदुरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका र अन्य विभिन्न नगरपालिकाको शिकाईलाई शेयरिङ गर्दै गौतम वुद्धको जन्मभुमिको पर्यटकिय विकास गर्न गरिएको खुला छलफल अघि युएनडिपी सुदुरपश्चिम प्रदेशका सँयोजक सतिस पाण्डेयले Asset Based Development Planing का सम्बन्धमा एक प्रस्तुति गर्नु भएको थियो ।

प्रदेश सरकारको उद्योग‚ पर्यटन‚ बन तथा वातावरण मन्त्रालयका अधिकृत रुद्रप्रसाद ज्ञावलीले प्रदेश सरकारको पर्यटन मन्त्रालयले गरेको काम सम्भावनाका बारे प्रस्तुती गरेका थिए । अधिकृत ज्ञावलीले भैरहवाको पर्यटकिय विकासको सम्भावनालाई साकार बनाउन नागरिक स्तरबाट गरिने प्रयासहरुको निक्कै महत्वपुर्ण हुने कुरामाजोड दिए ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थल निर्माण आयोजनाका प्रमुख प्रवेश अधिकारीले चाइनिस निर्माण कम्पनिले बनाउन लागि रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थलको निर्माण १५ प्रतिशत काम पुरा भएपछि डेक्का पुरा हुने र निक्कै ठुलो जनशक्तिले रोजगाउन सक्ने सम्भावना रहेको बताएका छन ।

भैरहवाका विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको कार्यक्रममा सहभागिहरुले अपेक्षाकृत रुपमा नगरपालिकाको विकास गर्न नसकेको र पर्यटकिय विकासले सहिरुपमा भैरहवालाई छुन नसकेको गुनासो समेत गरेका छन । कार्यक्रममा सहभागी शिद्धार्थ नगरपालिकाकी उपप्रमुख उमा काफ्लेले सहभागिहरुले उठाएका कुराको जवाफ दिदै धेरै कुरा गर्न नसकेपनि केही न केही अवस्य गरेको छ‚ भनिन । शिद्धार्थ नगरपालिकाकी प्रमुख हरी अधिकारीले सबैलाई सकारात्मक सोचका साथ नगरपालिकालाई सुझाव दिन आग्रह गरे । प्रमुख अधिकारीले नगरको सरसफाईका लागि नगरपालिकाको मात्र जिम्मेवारी नभएर नगरबासीको पनि त्यत्तिकै जिम्मेवारी भएकोले सबैलाई सघाउन आग्रह गरे । युएनडिपीको सहयोग र बास भैरहवाको पहलमा पहिलो पटक भैरहवाको पर्यटकिय विकासका लागि गरिएको कार्यक्रमको सहजीकरण बरिष्ठ पत्रकार उमीद बागचन्दले गरेका थिए ।

  • १२ चैत्र २०७५, मंगलवार ०९:२६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU