धनगढी प्रिमियर लिग तेस्रो संस्करण ३ को ट्रफी सार्वजनिक
धनगढी । धनगढी प्रिमियर लिगको तेस्रो संस्करण रुस्लान डिपिएल ३ को ट्रफी आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ।

भोलि देखि फागुन ११ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको तयारी पुरा भएको छ तर बर्षाले गर्दा खेल प्रभावित हुने सम्भावना रहेको आयोजकले जनाएको छ ।

सम्पुर्ण टीमका खेलाडीहरु धनगढी आउने क्रम जारी रहेको छ भने केही खेलाडीहरु पुगी सकेका छन् । ।

"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया