सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

डा. मिनेन्द्र रिजालले संसद बैठकमा गाए नयाँ-नयाँ जवानी छ नयाँ-नयाँ रङ्ग

काठमाडौं, १७ माघ । प्रतिनिधि सभाको विहीबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद डा। मिनेन्द्र रिजालले सरकारको अहंकारमाथि व्यंग्य गर्दै गीत गाएका छन् ।

‘एउटा गीत याद आउँछ, नयाँ नयाँ जवानी छ नयाँ नयाँ रङ्ग’, प्रधानमन्त्री केपी ओलीमाथि टिप्पणी गर्दै उनले थपे,‘प्रधानमन्त्री जी आफ्नो रूप देखेर आफैं दङ्ग हुनुहुन्छ ।’

उनले भेनेजुएला प्रकरणमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको विज्ञप्तिले नेपाल कहाँ छ भन्ने विषयमा हेक्का नराखेको बताए ।

‘प्रतिपक्षीलाई त अलि अलि पेल्नु स्वभाविक हो तर के विश्व राजनीतिमा नेपालको परराष्ट्र नीति छैन रु पूँजीवादी व्यवस्थाको नेतृत्व अमेरिका र साम्यवादीको नेतृत्व नेपालले गरेको हो रु’, उनले भने,‘यो कुनै तरिका हो रु’

सभामुख सदनका सबैको अनुहारका बान्कि भएका कारणले भूमिकालाई प्रभावकारी बन्नुपर्ने बताएका उनले संसदले जनताको पक्षमा छलफल गर्नुपर्नेमा ध्यान दिनुपर्ने बताए ।

सरकारले जारी गरेका चिकित्सा शिक्षा विधेयक, डा। गोविन्द केसीको अनशनलाई सरकारले वेवास्ता गरेकोलगायत सरकारका अनेक निर्णयको उनले विरोध गरे । दैनिक नेपालबाट साभार

  • १७ माघ २०७५, बिहीबार ०९:३१ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU