सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

धनगढीमा शनिबार मेरो श्रृंगार मेकअफ आर्टिष्ट आइकन हुने

धनगढी २५ पौष । सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा पहिलो पटक मेरो श्रृंगार मेकअप आर्टिष्ट आइकन हुने भएको छ ।

जुना ब्युटी पार्लरको आयोजना तथा मेरो श्रृंगारको संयोजनमा मेरो श्रृंगार मेकअप आर्टिष्ट आइकन पुष २८ गते शनिबारको दिन ओम प्यालेसमा दिउसो १ बजे हुने भएको हो ।
कार्यक्रममा दश वटा प्रतियोगीहरुले प्रतिस्पर्धा गर्ने छन् भने ३० जना भन्दा बढी मोडेलहरुलाई आफ्नो मेकअप गर्ने आयोजकले जनाएको छ ।
उनिहरुले मेकअप गरिसकेपछि कार्यक्रमका जजहरुलाई सो गर्नुपर्ने हुन्छ,त्यसपछि जजहरुले मेकअपका आधारमा निर्णय गर्ने छन् ।
यस कार्यक्रमको फेसन कोरियोग्राफर र मिस ग्ल्याम् नेपाल हेमा हमालले गर्नुभएको हो ।


धनगढीको ओम प्यालेसमा २८ गते १ बजे हुने कार्यक्रमका लागि सम्र्पुण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।
उक्त कार्यक्रममा ५ सय भन्दा बढी दर्शकहरुको सहभागिता रहने अपेक्षा गरेको छ ।
उक्त कार्यक्रममा मेरो श्रृंगारको ब्राईडल मेकअफ सो समेत हुने भएको छ र नोभा फेसन हाउसको बिशेष डिजाइन समावेश गरिने छ । लामो समयदेखि धनगढीमा मेरो श्रृंगारले बिभिन्न ग्यामर सम्बन्धी कार्यक्रम गर्दै आएको छ ।

  • २५ पुष २०७५, बुधबार १०:५६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU