एमाले अध्यक्षमा ओली र महासचिवमा पोखरेल विजयी
काठमाडौं ३ पुष । केपी शर्मा ओली अध्यक्ष पदमा विजयी
काठमाडौँ । केपी शर्मा ओली अध्यक्ष पदमा विजयी भएका छन्। ओलीको १६सय ६३ र ईश्वर पोखरेलको ५६४ मत पाएका हुन्। नेकपा एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली विजयी भएका हुन् ।
औपचारिक घोषणा हुन बाँकी रहेको छ । (एमाले)को अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रोपटक विजयी भएका छन् ।
एमाले पदाधिकारीको अन्तिम मत परिणाम
भोट संख्या २२२७, अध्यक्ष ईश्वर पोखरेल : ५६४, केपि शर्मा ओली:- १६६३ विजयी, उपाध्यक्ष अरुण नेपाल : ४३९, गुरु प्रसाद बराल : ११३७ विजयी, गोकर्ण राज विष्ट : १३६८ विजयी, टकं प्रसाद कार्की : ३५८, पर्शुराम मेघि गुरुङ्ग :४६१
पृथ्वी सुव्वा गुरुङ : १७३७ विजयी, भिम प्रसाद आचार्य : २६५
रघु जी पन्त : १२५८ रामबहादुर थापा बादल : १५१६ विजयी
विन्दा पाण्डे :९२१, विष्णु प्रसाद पौडेल : १६७५ विजयी,
महासचिव शंकर पोख्रेल : १२२८ विजयी, सुरेन्द्र प्रसाद पाण्डे :९९९, उपमहासचिव आनन्द प्रसाद पोख्रेल :६३५ योगेस भट्टराइ : १३४८ विजयी, रघुविर महासेठ : १३६८ विजयी, राजेन्द्र प्रसाद गौतम : २७०, लेखराज भट्ट : १४५२ विजयी, विष्णु प्रसाद रिमाल : १०९१, वैजनाथ चौधरी : ५१७, सचिव अग्नि प्रसाद खरेल : ७१६, इन्द्रलाल साप्कोटा : ४०५, कर्णबहादुर थापा :८४७, कृष्ण गोपाल श्रेष्ठ : ६२५ खगराज अधिकारी : १३३१ विजयी, गोकुल प्रसाद बास्कोटा : १०३०,छविलाल विश्वकर्मा : १५०६ विजयी, ठाकुर प्रसाद गैरे : ८८३ पद्मा कुमारी अर्याल : १५३० विजयी, पुर्सोतम पौडेल :४६२,पेम्वा लामा : ४९३
भानुभक्त ढकाल : ११०८ विजयी, महेश बस्नेत : १५३४ विजयी
यमलाल कडेल : ११८५ विजयी, रचना खड्का : ८७७,
राजन भट्टराइ : ११८१ विजयी, लाल बाबु पण्डित :७९६ विनोद प्रसाद ढकाल : ६८४, शेरधन राई : १५०३ विजयी, हिक्मत कुमार कार्की १३३७ विजयी
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया