महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त

काठमाडौं २९ भाद्र । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको महान्यायाधिवक्तामा सविता भण्डारीलाई नियुक्त गरेका छन्।
प्रधानमन्त्री सुशिला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले आईतबार भण्डारीलाई संविधानको धारा १५७ को उपधारा (२ ं) बमोजिम भण्डारीलाई नियुक्त गरेको रारष्ट्पतिको कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया