नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डसँग गरिएको कुराकानी (भिडियो सहित) "माओको दिवशको अवसरमा आयोजित कार्यक्रममा धनगढी पुगेका "
"माओको दिवशको अवसरमा आयोजित कार्यक्रममा धनगढी पुगेका "
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता एवँम स्प्थायी कमिटि सदस्य खडकबहादुर विश्वकर्मा प्रकाण्डसँग बरिष्ठ पत्रकार उमीद बागचन्दले नेपाल सन्दर्भ अनलाइनका लागि गर्नु भएको कुराकानी ।
नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डसँग गरिएको कुराकानी (भिडियो सहित) माओको जन्म दिवशको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्न धनगढी पुगेका प्रकाण्डले १९५०को सन्धि लगायतका सन्धि खारेज गर्न पनि आफुहरु लागि पर्ने कुरामा जोड दिए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया