खेलाडी सम्मान कार्यक्रम कानूनी जटिलताले ढिलाइ भएको होः प्रधानमन्त्री प्रचण्ड
काठमाडाैं । खेलाडी सम्मान कार्यक्रम आएदेखी खेलाडीलाई पुरुस्कार दिने काममा लागेको केही कानुनी जटिलताले ढिलाइ भयो। सम्माननीय प्रधानमन्त्री ज्युले पनि त्यही पुगेर हौसला दिनु भयो। सरकारको अङ्ग म पनि हो भन्ने हामी सबैले ठान्यौ। हामीले केही अन्तर्राष्ट्रिय रेकर्ड बनायौ। केही मेडल ल्यायौ। सुधारको काममा मम भनेर काम गरौं ।

प्रधानमन्त्री प्रचण्डले क्रिकेट रंगशाला बनाउन तुरुन्तै लाग्छौ। खेलप्रतिको लगाव र मायाले हामी गर्न सक्छौ। कबड्डीलाई उदारतापुर्वक सरकारले सहभागी नगराको भए कहाँ अवसर हुन्थ्यो र? खेलाडीले भन्नुभएको छ। सम्माननीय प्रधानमन्त्री : कबड्डी र करातेमा प्राप्त मेडलको लागि बधाई एवं आउने दिनमा अझै ठुलो सफलताको शुभकामना !

मैले जादा महिला सहभागिताको लागि बधाई दिएको थिए । अहिले महिलाले नै मेडल र रेकर्ड बनाउनु भयो तपाईंहरुलाई बधाई दिन चाहन्छु । खेलाडीको प्रोत्साहनको लागि मैले रकम दिने घोषणा गरेको थिए। नियमावली पास गरेका थियौं आजको क्याबिनेटमा दिने निकासाका लागि निर्णय भयो र एक हप्तामा त्यो अर्थबाट आउनेछ। अरु देशको तयारी तपाईंले देख्नु भयो।

हाम्रो उपस्थिति र प्रस्तुति राम्रो थियो। केहि अन्तर्राष्ट्रिय रेकर्ड तयार गर्नु भो। म संयुक्त राष्ट्रसंघ पुगेर आए। यसपाली नेपाललाई विश्वले देखेको छ, सुनेको छ। तपाईंहरुको विश्व रेकर्ड बनाएर नेपालको नाम स्थापित गर्नु भएको छ। सरकारको प्रमुखको हैसियतले आगामी बजेटमा खेल क्षेत्रमा विशेष बजेटको व्यवस्था गर्ने कार्यक्रम राख्नेछु।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया