इजरायलमा नेपाली नागरिकको उद्दारमा नेपाल एयरलाइन्सको जहाज पठाइने
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले इजरायलमा नेपाली नागरिकको उद्दारमा नेपाल एयरलाइन्सको जहाज पठाउन भएको ढिलाइ बारे सम्बन्धित अधिकारीहरुलाई बोलाई त्यसको जानकारी लिनु भएको छ ।
आज कुनै हालतमा पनि जहाज पठाउन निर्देशन गर्नु भएको छ। आजै बेलुकी नेपाल एयरलाइन्सको जहाज पठाउने निर्णय भएको जानकारी दिइएको छ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया