सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

रामलाल जोशीको दोश्रो कृति सखी उपन्यासको गृह बिमोचन

उमीद बागचन्द‚ धनगढी २१ कार्तिक । मदन पुरस्कार पाउन सफल रामलाल जोशीको दोश्रो कृति सखी उपन्यासको गृह बिमोचन कार्यक्रम आज सम्पन्न ।

कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री रमेश लेखकबाट विमोचन । ३ जना प्रमुख वक्ताको रुपमा रहँनु भएका मध्ये साँसद शान्ता चौधरीले शखी पढेपछि कम्लहरीको रुपमा बिताएको दिन सम्झदै आफ्नै कथा लेखिएको अनुभुति भएको र गरिवीबाट श्रृजना भएको कमैया र कम्लहरी प्रथाको सहि स्वरुप देखाएको छ भनिन । थारु समुदाय लेखक रामलाल जोशीलाई सम्झने छन । कम्लहरीले पढ्नै पर्ने कितावको रुपमा लेखिएको चर्चा गरिने र यसमा रहेकी पात्र आफु नै होकी भन्ने महसुस गरेको उनले बताईन ।

कार्यक्रमका अर्का विशेष अतिथि शिक्षा विद डाक्टर हेमराज पन्तले उपन्यास काल्पनिक हुन्छ तर यो शखी उपन्यास सत्य कथामा आधारित भएका कारण जिवन्त छ । यो शखी उपन्यास अग्रेजीमा पनि अनुवाद हुन सके अन्तर्राष्ट्रिय स्तर पहिचान पाएपछि ईतिहास बनाउन सक्छ ।

कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री रमेश लेखकले सखी उपन्यासको गृह बिमोचन कार्यक्रमलाई सम्वोधन गर्न पाउँदा यो दिपावली सफल भएको अनुभूती भएको छ । धनगढी जेसिसले आयोजना गरेको सखी उपन्यासको गृह बिमोचन कार्यक्रममा अधिकाँस वक्ताहरुले सखी उपन्यास र लेखक जोशी लेखन कलाको चर्चा मात्र गरेनन‚ सखी उपन्यासले पनि मदन पुरस्कार पाउन सकोस भन्ने कामना गरेका थिए ।

  • २१ कार्तिक २०७५, बुधबार १४:५८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU