कैलाली क्षेत्र न.४ प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा गठबन्धनको जित
कैलाली क्षेत्र न.४ प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा गठबन्धनको जित हासिल गरेको छ । उनले २६१७१ मत ल्याएर बिजयी भएका थिए भने उनका प्रतिव्दन्दी नेकपा एमालेका लेखराज भट्टले- २२५८७ पाएका थिए ।
प्रदेश क तर्फ दिर्घ सोडारी र प्रदेश ख तर्फ प्रकाश बमले जित हासिल गरेका छन । उनका निकटतम प्रतिव्दन्दी राजेन्द्र देवकोटा र हरीसिँह साउँद रहेका छन । बलायरले २६ हजार १७१ मत पाउँदा एमालेका भट्टले २२ हजार ५३३ मत पाएका छन् । उनीहरुको मतान्तर ३ हजार ४३८ छ ।
२०७० सालमा डोटीबाट निर्वाचित भएका बलायर मन्त्री भएर भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
अघिल्लो निर्वाचनमा उनी तात्कालीन नेकपा एमालेका प्रेमबहादुर आलेसँग पराजित भएका थिए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया