एमालेलाई हराएर सुदूरपश्चिममा पहिलो मेयर जित्यो एकीकृत समाजवादीले
नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिममा पहिलो मेयर जितेको छ।
कैलालीको घोडाघोडी नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका खडकबहादुर रावतले एमालेका ममताप्रसाद चौधरीलाई हराएका हुन्।यहाँ सत्तारूढ गठबन्धन थियो।
२०७४को चुनावमा यसपालि पराजित भएका एमालेका चौधरीले मेयर जितेका थिए।
यो पनि पढ्नुस्:
सुदूरपश्चिमको प्रदेश सभामा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल, पालिकामा भने खाता खोल्नै मुस्किल
सेतोपाटी

"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया