सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सुचनाको हक बारे जानकारी पाउँदा खुसी (फोटो फिचर सहित)

धनगढी २ फुलबारी ।  सुचनाको हकको सन्देश गाउँगाउँमा पुर्याउन एफएमडिसी सञ्चालन गरेकोे आरटीआई क्लिनीक अर्थात सुचनाको हक सहायता तथा परामर्श शिविर धनगढी उपमहानगरपालिका १८ फुलबारीमा सम्पन्न भएको छ ।


धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष मुरारी अधिकारीले शिविरको उद्घाटन गर्दै सुुचनाको हकको प्रयोगले समाज रुपान्तरणमा महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।


कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै उहाँले सुचनाको हक सम्बन्धी आम समुदाय जानकार भए सभ्य समाज निर्माण हुने बताउनु भयो ।
कार्यक्रमका सहभागिहरुले सुचनाको हकका बारेमा जानकारी पाउँदा आफुहरु खुसी भएको बताएका थिए ।


धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा बस्ने गोमा न्यौपानेले यस बारेमा आफुलाई पहिले केही थाहा नभएको अहिले धेरै कुरा जान्न पाएको बताए । कार्यक्रममा सहभागि अञ्जली भण्डारीले पनि सुचनाको हकको प्रयोग कसरी गर्ने र यो प्रयोग गरेपछि के फाईदा हुन्छ भन्ने बारे थाहा पाएको बताए ।


त्यस्तै पुजा चापागाईले पनि यस कार्यक्रमबाट सुचनाको हकका बारेमा थाहा पाउँदा धेरै खुसी लागेको बताउनुभयो ।


कार्यक्रममा एफएमडिसीका कार्यक्रम संयोजक ओम जोशीले कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो ।


एफएमडिसीले बिगत लामो समय देखि सुचनाको हकलाई अभियानको रुपमा सञ्चालन गर्दै आएको छ ।


बिहान १० बजे देखि दिउँसो ४ बजे सम्म सञ्चालन भएको सुचनाको हक सहायता तथा परामर्श शिविरमा धनगढी उपमहानगरपालिका वडा नम्बर १८,१४ लगाएत आसमासका नागरिकहरुले सुचनाको हक सम्बन्धी जानकारी र परामर्श लिनु भएको थियो ।

कार्यक्रमको सञ्चालन एफएमडिसीका अभियान अधिकारी निराजन परियारले गर्नु भएको थियो ।

  • २ आश्विन २०७५, मंगलवार ०८:२४ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU