सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

फुल्चोकी जंगलमा हराएका चार युवतीसहित १६ जनाको राती ८ बजे सकुशल उद्धार

काठमाण्डौ । ललितपुरको फूलचोकी जंगलमा हराएका चार युवतीसहित १६ जनालाई प्रहरीले गए राती सकुशल उद्धार गरेको छ।

काठमाडौंबाट शनिबार घुम्न गएका उनीहरु फूलचोकीबाट फर्कंदा जंगलमा वेपत्ता भएका थिए। हराएकाहरुले प्रहरीको टोल फ्रि नम्बर १०० मा फोन गरेपछि प्रहरी परिसर ललितपुर खोजीमा जुटेको थियो। गए राती आठ बजे उनीहरुलाई प्रहरीले फेला पारेको हो।

हराएकाहरुको उद्धारमा एक सय प्रहरीलाई सात टोली बनाएर जंगलमा परिचालन गरिएको थियो।

प्रहरी वरिष्ठ उपरीक्षक रबिन्द्रबहादुर धानुक, प्रहरी उपरीक्षक शेखर खनाल, प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमरिया तथा महानगरीय प्रहरी वृत सातदोबाटो, महानगरीय प्रहरी प्रभाग बाडेगाउँको प्रहरी टोली उद्धारमा खटिएको थियो।

झन्डै तीन घण्टाको खोजीपछि राति ८ बजे उनीहरुलाई फेला पारिएको प्रहरी परिसर ललितपुरका प्रमुख रविन्द्रसिंह धानुकले जानकारी दिए।

उद्धार गरिएकाहहरुमा धनुषा घर भई हाल बानेश्वर शान्तिनगर बस्ने ३४ वर्षीय व्रिज मोहन साह, सोही ठाउँका १७ वर्षीय सुवास साह, १९ वर्षीय अभिशेक यादव, १९ वर्षकै ऋषिकुमार साह, धनुषा घर भई मैतिदेवि काठमाडौं बस्ने २० वर्षीय श्रीराम साह, सोही ठाउँका २० वर्षकै करण साह, धनुषा घर भई वानेश्वर बस्ने २० वर्षीय सुवास साह, स्याङजा घर भई हाल कोटेश्वर बस्ने २२ वर्षीया सपना गुरुङ, तनहुँ घर भई हाल बालाजु बस्ने २० वर्षीया श्रृजना भट्टराई, काठमाडौं बानेश्वरका २२ वर्षीय अविनभ सिंह ठकुरी, सिन्धुपाल्चोक घर भई हाल कोटेश्वर वस्ने २५ वर्षीय रोशन राना, दोलखा घर भई हाल कोटेश्वर बस्ने २२ वर्षीय रमेश पौडेल, मोरङ घर भई हाल कोटेश्वर बस्ने २२ वर्षीय संजोग घिमिरे, काठमाडौं बुढानिलकण्ठकी २० वर्षीया अप्सरा खत्री, नुवाकोट घर भई काठमाडौं कपन बस्ने २२ वर्षीया श्रेया थपलिया र धनुषा घर भई हाल पुरानो बानेश्वर बस्ने वर्ष १९ का सन्तोषकुमार साह छन्।

खोजि गर्दै जादाँ गोदावरी बसपार्कबाट करिब १० किलो मिटर पुर्व फुल्चोकी जंगलको बिच खोँचमा उनीहरु फेला परेका हुन्। उद्धारपछि प्रहरीले राती नै उनीहरुलाई अभिभावको जिम्मा लगाएको छ।

  • २९ पुष २०७५, आईतवार ०४:५६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी
    ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    दलितको पेसा फेरियो, दलन फेरिएन

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU