सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सुदुरपश्चिम सरकारको दोस्रो पंचवर्षिय योजना अवधारणा-पत्र तयारीका लागि सरोकारवालाहरुसंग काठमाडौंमा एक बृहत छलफल कार्यक्रम

काठमाडौं ११ पुष । सुदुरपश्चिम सरकारले दोस्रो पंचवर्षिय योजना अवधारणा-पत्र तयारीका लागि सरोकारवालाहरुसंग आज काठमाडौंमा एक बृहत छलफल कार्यक्रम आयेजना गरियो ।

पहिलो पञ्चवर्षीय योजनाको प्रस्तुतीकरण डाक्टर हेमराज लामिछानेले प्रस्तुति गर्नु भएको थियो ।


मुख्य विषयहरु, प्रदेशगत सूचकहरुमा सुदूरपश्चिम प्रदेशको तुलनाको प्रस्तुतीकरणको साथै दोश्रो पञ्चवर्षीय योजनाका लागि सरोकारवाला विज्ञहरुबाट सुझाव संकलन गरिएको थियो।

सुझाव दिनेहरुमा प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्का, पूर्व पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेय, पूर्वमन्त्री भानुभक्त जैसी, पुर्वसांसद निरु पाल, डाक्टर लक्ष्मीराज पाठक, पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल, योजना आयोगका पूर्व आयुक्त सुशिल भट्ट लगायत  विज्ञहरु हुनु हुन्थ्यो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष जीवन रानाको अध्यक्षतामा आयोजनामा संचालित कार्यक्रममा आयोगका सदस्य डाक्टर हिरा चन्दले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको व्यवस्थापन निड्स नेपालले गरेको थियो ।

 

  • ११ पुष २०८२, शुक्रबार ११:१५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी
    ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU