जोरायलका किसानहरू बर्षा र हिमपात भएपछि वाली नाली राम्रो हुने आशामा रमाएका छन
डोटी जोरायल । डोटी जिल्लाको जोरायल किसानहरू बर्षा र हिमपात भएपछि वाली नाली राम्रो हुने आशामा रमाएका छन । हिउमा रमाउदै खुशीयाली मनाइरहेका छन । नव दर्गालक्ष्मी कृषि तथा नर्सरीर्फमका संचालक जकसन जोरायलले भने यो वर्ष बाली नाली पनि राम्रो हुन्छ ।

खास गरी जोरायलमा पर्ने दक्षिण तेले लेख, काफलि शिखर, बाटूलिताल, खखरा लामि तालका बिभिन्न ठाउँमा हिमपात भएको हो ।

यहाॅका किसान बेमौसमी तरकारी आलू लगाउनमा बस्त रहेको बेला भएको हिमपात वर्षाले उनिहरूलाइ खुशि तुल्याएको रायल किसानहरूले बताएका छन ।






"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया