सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

साउनमा एक खर्ब २९ अर्बको वस्तु आयात, गत वर्षकोभन्दा पनि घट्यो

साउन महिनामा आयात र निर्यात व्यापार घटेको छ।

भन्सार विभागको तथ्यांकअनुसार साउनमा एक खर्ब २९ अर्ब २३ करोडको अन्तर्राष्ट्रिय व्यापार भएको छ। यो गत वर्षको साउनको तुलनामा १.५ प्रतिशतले कम हो।

गत वर्ष यो समयमा एक खर्ब ३१ अर्ब २८ करोडको आयात व्यापार भएको थियो। तर, आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत वर्ष २२ प्रतिशतले आयात व्यापार घटेको थियो।

आयात व्यापार डेढ प्रतिशतले घट्दा निर्यात व्यापार साढे ८ प्रतिशतले घटेको छ।

भन्सार विभागको तथ्यांकअनुसार साउनमा १३ अर्ब ५२ करोडको मात्रै मालवस्तु विदेशी बजारमा गएको छ। गत वर्षको साउनमा १४ अर्ब ८० करोडको मालवस्तु गएको थियो।

आयात र निर्यात दुबै घट्दा समग्र अन्तर्राष्ट्रिय व्यापार २.२८ प्रतिशतले घटेको छ। साउनमा एक खर्ब ४२ अर्बको अन्तर्राष्ट्रिय व्यापार भएको छ। गत वर्षको साउनमा एक खर्ब ४६ अर्बको अन्तर्राष्ट्रिय व्यापार भएको थियो।

सेताेपाटी पाेस्ट बाट

  • ६ भाद्र २०८०, बुधबार १०:०९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी
    ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU