सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

निर्दयी सरकार


चिनको वुहान सहरबाट सुरु भएको कोरोनाको महामारी यतिबेला विश्वभरी फैलिएको छ र विश्व अहिले कोरोना महामारीको अवस्थाबाट गुज्रिरहेकोछ विश्वका उत्कृष्ट स्वास्थ्य प्रणालि मानिएका देशहरु पनि अहिलेको महामारि सामु निरिह देखिएका छन् तरपनि विभिन्न किसिमका प्रभावकारी योजना बनाइ ,तिनिहरुको तिब्र व्यवस्थापन गर्दै कोरोना महामारी संगको लडाईमा संघर्षरत छन् ।
यसरी विश्वका सम्पुर्ण देशहरु कोरोना महामारी नियन्त्रण लागि संघर्ष गरिरहेका छन् । बिडम्बना मेरो देश नेपालमा यतिखेर राजनितिक भागबन्डा,लुछाचुडि चलिरहेको छ्र यो महामारि नियन्त्रण गर्न प्रभावकारी योजना बनाई अगाडि बढ्नु पर्ने बेला सरकार अहिले आफ्नै तालमा छ, कहिले अद्यादेश ल्याउने, कहिले पार्टि फुटाउने, प्रधानमन्त्री फेर्ने, अध्यक्ष थप्ने, चुनाव हारेको लाई प्रधानमन्त्री बनाउने, सासंदहरुको टाउको गन्ने, सत्ता गिराउने र टीकाउने समिकरण गरिरहेको छ ।
एकातिर दैनिक ज्याला मजदुरि गर्ने मानिसहरुको बिचल्ली छ । मानिसहरु ले सामान्य उपचार समेत पाउन सकेका छैनन, राहतमा चलखेल छ, गरिबि छ, देशको अर्थतन्त्र बिग्रिदै छ, तर सरकार मस्त राजनितिक लुछाचुडिमा छ्र । निर्दयी सरकार यो समय राजनितिक भागबन्डाको होईन, यो बेला त सरकार ले महामारीबाट आफ्ना नागरिक लाई जोगाउन को निमित्त प्रभावकारी योजना बनाई तिनिहरुको तिब्र व्यबस्थापन गर्नु पर्ने बेला हो ।
अब समय धेरै कम छ ,दिन प्रतिदिन कोरोना का बिरामिहरु बडीरहेका छन,महामारिले उग्ररुप लिन सक्छ्र जतिसक्दो पि सि आर टेष्ट तिब्र गर्ने , मेडिकल सामाग्रिको तिब्र व्यवस्थापन गर्ने, लकडाउनको प्रभावकारी मोडालिटी तयार गर्ने, राहत वितरण प्रभावकारि बनाउने र देशको अर्थतन्त्र जोगाउन बिभिन्न उपायहरुको खोजि गर्ने कार्य लाई प्राथमिकता दिनु पर्यो ।
अब जनताहरुले बुझिसकेका छन् ,सरकारले हाम्रा लागि के गर्यो ’के गर्दैछ भन्नेकुरा ,बेलैमा सरकारलेयो महामारिबाट आफ्ना देशका नागरिकहरुको जिबन रक्षाका लागि प्रभाबकारि योजना बनाई, यसको तिब्र व्यवस्थापनमा ध्यान दिओस् ।

लेखक धामी मावी शिक्षक हुन् ।

  • २० बैशाख २०७७, शनिबार ११:१० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    सत्ताको छाया बनेर अन्तर्राष्ट्रिय संस्थालाई आरोप लगाउने संसदीय समिति
    टिक्दैन नियन्त्रित लोकतन्त्र
    देशको समृद्धि नाराले होइन, नागरिकको अनुहारमा देखिने मुस्कानले मापन हुन्छ ।

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU